Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • तनहुँ १ मा विवेकशील साझाले रास्वपालाई समर्थन गर्ने

    तनहुँ १ मा विवेकशील साझाले रास्वपालाई समर्थन गर्ने

    अनलाइन नेपाल
  • सोमबार, २० चैत्र २०७९
  • 708
    SHARES

    काठमाडौं । विवेकशील साझा पार्टीले तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेलाई समर्थन गर्ने भएको छ ।

    विवेकशील तनहुँका संयोजक नगेन्द्र शर्मा ढुंगानाका अनुसार आफुले उम्मेदवारी नदिई रास्वपाका उम्मेदवार अर्थविद् डा। स्वर्णिम वाग्लेलाई समर्थन गर्ने जनाएको हो ।



    रास्वपाका वाग्लेलाई घण्टी चिन्हमा मतदान गरी विजयी गराउनका मतदाताहरूलाई संयोजक ढुंगानाले आग्रह समेत गरेका छन् ।



    गत मंसिरमा भएको निर्वाचनबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएपछि रिक्त रहेको उक्त क्षेत्रमा १० वैशाखमा उपनिर्वाचन हुँदै छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार