Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • रास्वपाबाट सरकारमा गएका मन्त्रीहरुले फिल्मको ट्रेलर सुरु गर्‍यो : स्वर्णिम वाग्ले

    रास्वपाबाट सरकारमा गएका मन्त्रीहरुले फिल्मको ट्रेलर सुरु गर्‍यो : स्वर्णिम वाग्ले

    अनलाइन नेपाल
  • शनिबार, १० चैत्र २०८०
  • 714
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं सांसद डा. स्वर्णिम वाग्लेले रास्वपा नेपाली राजनीतिको लोकतान्त्रिक मूल प्रवाहमा आइसकेको बताएका छन् ।

    शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।



    पछिल्लो पटक सरकारमा सहभागी भइसकेपछि रास्वपाबाट सरकारमा गएका मन्त्रीहरुले फिल्मको ट्रेलर सुरु गरिसकेको उनको भनाई छ ।



    उनले उपप्रधान एवं गृहमन्त्री रवि लामछिानेले गरेका कामहरु महत्त्वपूर्ण रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार