Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तोलामा एक हजारले बढेर १ लाख ९ हजार पुग्यो सुनको मूल्य

काठमाडौं । साताको तेस्रो दिन मंगलबार सुनको मूल्य एक हजार रूपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो प्रतितोला एक लाख ८ हजार रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार एक लाख ९ हजार रूपैयाँ कायम भएको छ ।

मंगलबार तेजाबी सुन तोलाको एक लाख आठ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077