Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

चलचित्र ‘फाटेको जुत्ता खै ?’ मा अस्ट्रेलियाबाट लगानी गर्दै देव कार्की

काठमाडौं । आगामी वैशाखबाट छांयाकन शुरु गरिने बताइएको फिल्म ‘फाटेको जुत्ता खै ? ’ मा अस्ट्रेलियाबाट नयाँ निर्माता देव कार्की भित्रिएका छन्।

अस्ट्रेलियामा रिलिज अधिकार पनि लिने गरी उनी निर्माणमा सहकार्य गर्न आएका हुन। कार्कीले अस्ट्रेलियामा अधिकांश नेपाली फिल्म रिलिज गर्दै आएका छन्।

फिल्ममा सौगात मल्ल र रिचा शर्माको मूख्य भूमिका रहनेछ। यसअघि ‘फाटेको जुत्ता’ मा पनि सौगात नै प्रमुख भूमिकामा रहेका थिए ।

चलचित्रको निर्देशन निकेश खड्काले गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077