Jul 08 2026 | २०८३, आषाढ २४ गते

08 Jul 2026 | बुधवार, आषाढ २४ गते २०८३

बुधवार, आषाढ २४ गते २०८३
images
images

अल एडालाहमाथि अल नासरको सानदार जित

एजेन्सी । क्रिष्टियानो रोनाल्डो आबद्ध साउदी क्लब अल नासरले अल एडालाहमाथि सानदार जित निकालेको छ । ​

साउदी प्रिमियर लिगमा अल नासरले घरेलु टोली अल एडालाहमाथि ५–० को जित निकालेको हो ।

अल नासरको जितमा रोनाल्डोले दुई गाल गरे ।

यस्तै एन्डरसन टालिस्का, टालिस्का र एमन अहमदले गोल गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077