Jul 23 2026 | २०८३, श्रावण ७ गते
23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज बस्ने भएको छ ।
आज अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बैठक बस्न लागेको हो ।
बैठकमा पछिल्ला राजनीतिक एवं समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By