Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

न्यायाधीश भुवन गिरीविरूद्ध बलात्कार मुद्दामा पक्राउ पुर्जी

काठमाडौं । कपिलवस्तु जिल्ला अदालतले न्यायाधीश भुवन गिरीलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको छ ।

कान्छी श्रीमतीले दिएको वैवाहिक जबरजस्ती करणी मुद्धामा जिल्ला अदालतले न्यायाधीश गिरीलाई पक्राउका लागि अनुमति दिएको हो ।

न्यायाधीश गिरीविरुद्ध उनकी कान्छी श्रीमती आरती रावलले जबरजस्ती करणीको मुद्धा दिएकी थिइन् ।

जबरजस्ती करणी मुद्धामा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले न्यायाधीश गिरीलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै अदालत समक्ष पक्राउ पुर्जी माग गरेको थियो।

सोहीअनुसार गिरीविरुद्ध सोमबार पक्राउ पुर्जी जारी भएको अदालतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077