Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

आज चीनका राष्ट्रपतिलाई भेट्दै फ्रेन्च राष्ट्रपति म्याक्रों र इयु प्रमुख लेन

एजेन्सी । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले आज चिनिया समकक्षीसँग भेट्दैछन् ।

चीनको तीनदिने राजकीय भ्रमणका लागि उनी बुधबार बेइजिङ पुगेका छन् ।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन पनि बेइजिङ पुगेकी छन् । ​म्याक्रों र लेयनले राष्ट्रपति सीसँग युक्रेनमा जारी युद्धबारे कुराकानी हुने बताइएको छ ।

रुस–युक्रेन युद्धले समग्र विश्वलाई प्रभाव पारिरहेको बेला म्याक्रों र लेनको बेइजिङ भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077