Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • भारतमा एकैदिन थपिए झन्डै साढे पाँच हजार कोरोना संक्रमित

    भारतमा एकैदिन थपिए झन्डै साढे पाँच हजार कोरोना संक्रमित

    अनलाइन नेपाल
  • बिहिबार, २३ चैत्र २०७९
  • 438
    SHARES

    काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा झन्डै साढे पाँच हजार कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

    भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका ५ हजार ३ सय ३५ नयाँ संक्रमित थपिएका हुन् ।



    यस्तै, भारतमा एकैदिन ६ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।



    मन्त्रालयको तथ्यांकअनुसार सोही खवधिमा झन्डै तीन हजार जना संक्रमणमुक्त भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार