Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • भारतमा २४ घण्टामा ६ हजार बढी कोरोना संक्रमित थपिए, ११ को मृत्यु

    भारतमा २४ घण्टामा ६ हजार बढी कोरोना संक्रमित थपिए, ११ को मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, २५ चैत्र २०७९
  • 456
    SHARES

    फाइल फोटो

    काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमितको सङ्ख्या ६ हजार ५० नाघेको छ ।

    त्यस्तै, पछिल्लो २४ घण्टामा भारतमा कोरोना सङ्क्रमणका कारण ११ जनाको मृत्यु भएको छ ।



    भारतीय सञ्चारमाध्यमहरूका अनुसार हाल भारतमा ३१ हजार १ सय ९४ कोरोना संक्रमित रहेका छन् ।



    हाल भारतमा रहेको संक्रमण मध्य ३८।२५ कोरोना केसहरू एक्स्बीबी १.१६ ओमिक्रोन भेरियन्टका कारण भएको पाईएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार