Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • भारतमा २४ घण्टामा ६ हजार बढी कोरोना संक्रमित थपिए, १४ को मृत्यु

    भारतमा २४ घण्टामा ६ हजार बढी कोरोना संक्रमित थपिए, १४ को मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, २४ चैत्र २०७९
  • 489
    SHARES

    फाइल फोटो

    काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमितको सङ्ख्या ६ हजार ५० नाघेको छ ।

    भारतको स्वास्थ्य मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या २८,३०३ पुगेको छ ।



    त्यस्तै, पछिल्लो २४ घण्टामा भारतमा कोरोना सङ्क्रमणका कारण १४ जनाको मृत्यु भएको छ ।



    भारतमा हालसम्म ४.४७ करोड कोरोना सङ्क्रमित भेटिएका छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार