Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रेसलर जोन सीनासँग फिल्म खेल्दै प्रियंका

एजेन्सी । अभिनेत्री प्रियंका चोपडा र अमेजन स्टुडियोबीच पुनः सहकार्य हुने पक्का भएको छ ।

प्रियंका चोपडा स्पाइ थ्रिलर वेब सिरिज 'सिटाडेल' मार्फत ओटिटीमा डेब्यू गर्दैछिन्। ‘सिटाडेल’ अमेजन प्राइमबाट छिट्टै प्रदर्शन हुँदैछ।

प्रियंका यस वेब सिरिजको प्रमोशन गरिरहेकी छन्। प्रियंका र अमेजन स्टुडिओबीच पुनः सहकार्य हुने भएको हो ।

यसपटक प्रियंकाले अमेजनको आगामी फिल्म ‘हेड्स अफ स्टेट’मा जोन सीना र इड्रिस एल्बासँग काम गर्दैछिन् ।

रेसलरबाट अभिनेता बनेका जोन सिना र इड्रिस एल्बासँग फिल्म 'हेड्स अफ स्टेट' मा काम गर्दैछिन्। छायांकन मे महिनादेखि सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077