Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

फ्राइडे रिलिज : सुरक्षाको चलचित्र 'बहाव' प्रदर्शनमा

काठमाडौं । शुक्रवार सिनेमा हलमा ‘बहाव’ प्रदर्शनमा आएको छ।

प्रमोद कँडेलको निर्देशन रहेको चलचित्र ‘बहाव’ आजबाट रिलिज भएको हो ।

सुरक्षा पन्त र कमलमणि नेपाल मुख्य भूमिकामा रहेको चलचित्रका लेखक अनि निर्देशक स्वयं हुन् ।

चलचित्रमा अभिनेत्री पन्त र नेपालबीचको वैचारिक द्वन्द्वलाई प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077