Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रपति पौडेलको निजी चिकित्सकमा डा. निरज बम नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको नीजि चिकित्सकमा डा. निरज बम नियुक्त भएका छन्।

डा. बमलाई शुक्रवार निजी चिकित्सकको रुपमा नियुक्त गरिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

वरिष्ठ छातीरोग विशेषज्ञ रहेका बम हाल त्रिवि शिक्षण अस्पतालमा सहप्रध्यापकका रुपमा कार्यरत छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077