Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाली सेनाको सर्भर ह्याक गर्न खोज्ने स्याङजाली युवक पक्राउ

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले सेनाको सर्भरमा अनाधिकृत पहुँच पुर्‍याएको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्याङजाको वालिङ नगरपालिका-१० का २१ वर्षीय सागर ढकाल छन् ।

ढकालले विभिन्न समयमा सेनाको साइबर स्पेसमा आक्रमणको प्रयास गरेका थिए।

स्याङ्जाको वालिङ नगरपालिका बाटुलेचौरमा डेरा बस्ने उनले घर धनीको इन्टरनेट प्रयोग गरेर सेनाको सर्भरमा अनधिकृत पहुँच पुर्‍याएको साइबर ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077