Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

माहोल नयाँ र युवाको छ, एमालेले चितवन-२ मा लक्काजवानलाई उठाएको हो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चुनावी माहोल नयाँ र युवाको रहेको टिप्पणी गरेका छन् ।

शनिबार बिहान सामाजिक सञ्जालमा उनले नयाँ र युवाको चाहना बुझेर एमालेले चितवन-२ मा जवानलाई उठाएको स्पष्ट पारेका हुन् ।

उनले तस्बिर राख्दै लेखेका छन्, ‘यी हुन् राम न्यौपाने,उमेर ४३ वर्ष, चितवन-२ का एमाले उम्मेदवार ! पहिलो पटक चुनाव उठ्दैछन्। माहोल नयाँ र युवाको छ, यही चाहना बुझेर एमालेले यी लक्काजवानलाई उठाएको हो।’

अध्यक्ष ओलीले एमाले सधैं जनताको मन र मस्तिष्क बुझेर अगाडि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077