Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

बिरामी पुर्याएर फर्कने क्रममा दुर्घटना हुँदा डाइनास्टीको हेलिकोप्टरमा सामान्य क्षति

काठमाडौं । धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा बिरामी पुर्याएर फर्कने क्रममा एयर डाइनास्टीको ९ एनएजेडी हेलिकोप्टरमा क्षति भएको छ ।

विमानस्थल स्रोतका अनुसार शनिबार दिउँसो २ बजे  दुर्घटना भएको हो ।

अस्पतालको छतमा रहेको हेलिप्याडमा अवतरणका क्रममा हेलिकप्टरको पछाडिको पुच्छरको पंखा खुस्किएको छ ।

घटनामा मानवीय क्षति भने भएको छैन भने  उक्त हेलिकोप्टर भने ह्याम्स अस्पतालकै हेलिप्याडमै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077