Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

फ्रेन्च लिग वान : मेसी चम्किँदा पिएसजीको सहज जित

काठमाडौं । लियोनल मेसीको उत्कृष्ट प्रदर्शनमा शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सहज जित निकालेको छ ।

लिग अन्तर्गत गए राति भएको खेलमा पिएसजीले घरेलु टोली नाइसमाथि २–० को सहज जित हात पारेको हो ।

पिएसजीको जितमा मेसी र डिफेन्डर सर्जियो रामोसले १-१ गोल गरे ।

यस जितसँगै पिएसजीले शीर्षस्थानमा ६ अंकको स्पष्ट अग्रता बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077