Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

राष्ट्रपतिको प्रेस सल्लाहकारमा किरण पोखरेल

काठमाडौं । राष्ट्रिय सूचना आयोगका पूर्वआयुक्त पत्रकार किरण पोखरेल राष्ट्रपतिको प्रेस सल्लाहकारमा नियुक्त भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले पोखरेललाई आइतबार प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन् ।

उनी नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष समेत हुन् ।

पोखरेल लामो समयदेखि पत्रकारितामा आबद्ध रहँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077