Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

धादिङको रुबी भ्यालीमा ओली दम्पत्ती

धादिङ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली धादिङ पुगेका छन् ।

अध्यक्ष ओली पत्नी राधिका शाक्यसहित धादिङको पर्यटकीय सुन्दर गाउँ रुबीभ्याली पुगेका हुन् ।

उनी पार्टीको कामको सिलसिलामा धादिङ गएका हुन् ।

उनीहरु अहिले रूबी भ्याली गाँउपालिकामा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077