Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमालेका पूर्व पोलिटव्युरो सदस्य नरेश खरेलद्धारा पार्टी परित्याग

झापा । नेकपा एमालेका केन्द्रीय सल्लाहकार एवं पूर्व पोलिटव्युरो सदस्य नरेश खरेलले पार्टी परित्याग गरेका छन्।

झापा आन्दोलनको पृष्ठभूमि भएका खरेलले सोमबार झापामा पत्रकार सम्मेलन गरेर एमाले परित्याग गरेको घोषणा गरेका हुन् ।

उनीसँगै त्यस क्षेत्रका अन्य केही नेता तथा कार्यकर्ताले पनि एमाले त्यागेका छन्।

२०२८ को झापा विद्रोहका योद्धा खरेल एमाले अध्यक्ष केपी शर्मा ओलीका सहयात्री रहेका खरेलले एमालेले नेपालमा समृद्धि ल्याउन नसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077