Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारतमा आम आदमीलाई राष्ट्रिय पार्टीको मान्यता

एजेन्सी । अरविन्द केजरिवाल नेतृत्वको आम आदमी पार्टीले राष्ट्रिय दल बनेको छ ।

दिल्ली र पंजाबमा सरकार बनाएको आपलाई आज भारतको निर्वाचन आयोगले राष्ट्रिय पार्टीको मान्यता दिएको हो ।

भारतका चार वा सो भन्दा बढी राज्यमा पार्टीले राज्य स्तरको मान्यता पाए राष्ट्रिय पार्टी बन्ने प्रावधानका आधारमा आम आदमी पार्टी राष्ट्रिय पार्टी बनेको हो ।

यस्तै ममता बनर्जीको त्रिणमूल कांग्रेस, शरद पवार नेतृत्वको नेश्नलिस्ट कंग्रेस पार्टी र कम्युनिष्ट पार्टी अफ इन्डियाको राष्ट्रिय पार्टीको दर्ता खोसिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077