Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • सांसद श्रेष्ठको ‘अडिओ’ छानबिन गर्न रास्वपाको बैठक बस्दै

    सांसद श्रेष्ठको ‘अडिओ’ छानबिन गर्न रास्वपाको बैठक बस्दै

    अनलाइन नेपाल
  • मंगलबार, २८ चैत्र २०७९
  • 414
    SHARES

    काठमाडौं । सांसद ढाकाकुमार श्रेष्ठको अडियो प्रकरण’का बारेमा छानबिन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगको बैठक आज बस्दैछ ।

    सांसद श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको ‘अडियो प्रकरण’का बारेमा छानबिन गर्नका लागि बिहान ११ बजे बैठक बस्न लागेको हो ।



    अनुशासन आयोगका संयोजक भरतमणि देवकोटाका अनुसार सांसद श्रेष्ठले सोमबार बुझाएको स्पष्टीकरणका विषयमा छानबिन गरेर केन्द्रीय समितिलाई सिफारिस गर्नेछ ।



    सांसद श्रेष्ठले व्यापारी प्रसाईसँग गरेको भनी आएको अडिओको स्वर आफ्नो नभएको दाबी गर्दै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार