Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • अर्थतन्त्रको समस्यालाई राष्ट्र बैंकले बुझ्नुपर्छ : शेखर गोल्छा

    अर्थतन्त्रको समस्यालाई राष्ट्र बैंकले बुझ्नुपर्छ : शेखर गोल्छा

    अनलाइन नेपाल
  • मंगलबार, २८ चैत्र २०७९
  • 399
    SHARES

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रको समस्यालाई अर्थ मन्त्रालय र राष्ट्र बैंकले पनि बुझ्नुपर्ने बताएका छन् ।

    मंगलबार महासंघको ५७औं वार्षिक साधारणसभा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन् ।



    कोभिड–१९बाट जोगाउन सकेको अर्थतन्त्रलाई आफ्नै कमजोरीले अप्ठ्यारोमा परेको भन्दै अध्यक्ष गोल्छाले यो अप्ठ्यारो लामो समय नरहने बताए ।



    उद्योग धन्दा र निजी क्षेत्र समस्यामा परे सरकार र बैंक सबैलाई अप्ठ्यारो पर्ने भन्दै उनले सहजीकरणका लागि सम्बन्धित निकायलाई आग्रह गरे ।

    महासंघ सरकार विरुद्ध आान्दोलित हुन संगठित नभएको भन्दै उनले जनताको जीवनस्तर उठाउन काम गरिने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार