Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • एमाले अध्यक्ष ओली र उद्योग वाणिज्य महासंघका पदाधिकारीबीच भेटवार्ता

    एमाले अध्यक्ष ओली र उद्योग वाणिज्य महासंघका पदाधिकारीबीच भेटवार्ता

    अनलाइन नेपाल
  • आइतबार, १० बैशाख २०८०
  • 576
    SHARES

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीबीच भेटवार्ता भएको छ ।

    अध्यक्ष ओली र महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको प्रतिनिधिमण्डलबीच शनिबार भेट भएको हो ।



    भेटवार्ताको क्रममा ओलीले अख्तियारले निजी क्षेत्र हेर्ने गरी कानून बनाइए निजी क्षेत्रको थप एक नियामक थपिने बताएका छन् ।



    प्रतिनिधिसभामा आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी विधेयकमा निजी क्षेत्रलाई समेत समेट्ने व्यवस्था भएकोले उक्त व्यवस्था हटाउन अध्यक्ष ढकालले आग्रह गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार