Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • शान्ति सुरक्षाबारे धारणा सार्वजनिक गर्न आकस्मिक पत्रकार सम्मेलन गर्दै ओली

    शान्ति सुरक्षाबारे धारणा सार्वजनिक गर्न आकस्मिक पत्रकार सम्मेलन गर्दै ओली

    अनलाइन नेपाल
  • शुक्रबार, १५ बैशाख २०८०
  • 567
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले देशको शान्ति सुरक्षालगायत समसामयिक विषयमा धारणा सार्वजनिक गर्ने भएको छ ।

    एमालेका प्रचार विभागका सचिव गगन विष्टका अनुसार एमालेले शुक्रवार आकस्मिक पत्रकार सम्मेलन बोलाएको छ ।



    उक्त सम्मेलन पार्टी केन्द्रीय कार्यालय च्यासलमा अपरान्ह ४ बजेका लागि बोलाइएको हो ।



    एमालेले पत्रकार सम्मेलनमार्फत् मुलकको शान्ति सुरक्षा, अर्थतन्त्र लगायतबारे आफ्नो धारणा सार्वजनिक गर्ने बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार