Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • एमाले अध्यक्ष ओली र चिनियाँ राजदूतबीच शिष्टाचार भेट

    एमाले अध्यक्ष ओली र चिनियाँ राजदूतबीच शिष्टाचार भेट

    अनलाइन नेपाल
  • सोमबार, ४ असार २०८०
  • 825
    SHARES

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत छेन छोङबीच भेटवार्ता भएको छ ।

    पूर्व प्रधानमन्त्री समेत रहेका ओली र राजदूत छोङबीच सोमबार पार्टी कार्यालय च्यासलमा शिष्टाचार भेट भएको हो।



    सो भेटमा नेपाल र चीनको हित र चासोका विविध पक्षबारे छलफल भएको ओलीको सचिवालयले जनाएको छ ।



    भेटमा एमालेका तर्फबाट अध्यक्ष ओलीसहित विष्णु रिमाललगायतको सहभागीत रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार