Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • अर्थमन्त्री पुन र चिनियाँ राजदूतबीच भेटवार्ता

    अर्थमन्त्री पुन र चिनियाँ राजदूतबीच भेटवार्ता

    अनलाइन नेपाल
  • मंगलबार, ६ चैत्र २०८०
  • 237
    SHARES

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच भेटवार्ता भएको छ ।

    आज बिहान सिंहदरबारस्थित अर्थ मन्त्रालयमा उनीहरूबिच भेटवार्ता भएको हो ।



    भेटमा नेपाल र चीनबिच रहँदै आएको द्विपक्षीय सम्बन्ध र सहयोग थप बलियो बनाउने विषयमा संवाद भएको बताइएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार