Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • राष्ट्रिय योजना आयोगका उपाध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूत सोङबीच भेटवार्ता

    राष्ट्रिय योजना आयोगका उपाध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूत सोङबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बिहिबार, ३२ जेष्ठ २०८०
  • 771
    SHARES

    काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच भेटवार्ता भएको छ ।

    उपाध्यक्ष डा. श्रेष्ठ र राजदूत सोङबीच बिहीबार सिंहदरबारस्थित आयोगको कार्यालयमा भेट भएको हो ।



    भेटका क्रममा आगामी जुलाई (देखि १) सम्म बेइजिङमा चाइना इन्टरनेसनल डेभलपमेन्ट कर्पोरेसन एजेन्सीको आयोजनामा ‘फोरम अन ग्लोबल एक्सन फर शेयर्ड डेभलपमेन्ट’ को पहिलो उच्चस्तरीय बैठकको विषयमा छलफल भएको बताईएको छ ।



    चिनियाँ राजदूत सोङले उपाध्यक्ष श्रेष्ठसँग उक्त बैठकमा नेपालको सहभागिताका सन्दर्भमा समेत चासो राखेका थिए ।

    राजदूत सोङले राष्ट्रिय योजना आयोगको १६औँ योजनाका लागि आवश्यक सहयोग गर्न तयार रहेको समेत बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार