Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • उद्योग वाणिज्य महासंघको अध्यक्षमा चन्द्र ढकाल

    उद्योग वाणिज्य महासंघको अध्यक्षमा चन्द्र ढकाल

    अनलाइन नेपाल
  • बिहिबार, ३० चैत्र २०७९
  • 672
    SHARES

    काठमाडौं । चन्द्रप्रसाद ढकाल आधिकारिक रुपमा नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष बनेका छन् ।

    महासंघको ५७ औं साधारणसभा र निर्वाचन सकिएसँगै ढकाल २० औं अध्यक्ष बनेका हुन् ।



    वर्तमान अध्यक्ष शेखर गोल्छाले ढकाललाई पद तथा गोपनियताको सपथ खुवाएसँगै पद हस्तान्तरण गरेका छन्।



    २०७७ सालमा सम्पन्न महासंघको चुनावबाट वरिष्ठ उपाध्यक्ष बनेका ढकाल वरिष्ठ उपाध्यक्ष सर्वसंवत अध्यक्ष बन्ने प्रावधानअनुसार बिहीबारबाट अध्यक्ष बनेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार