Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • जबर्जस्ती करणी आरोपमा डिलबहादुर पक्राउ

    जबर्जस्ती करणी आरोपमा डिलबहादुर पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २८ चैत्र २०७९
  • 948
    SHARES

    फाइल तस्विर

    गोरखा । गोरखामा १६ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

    जिल्लाको अजिरकोट गाउँपालिका–४ सिरानडाँडाका ४९ वर्षीय डिल बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।



    चैत २५ गते बिहान ८ बजेको समयमा बालिकालाई जबर्जस्ती करणीको गरेको जाहेरीका आधारमा सोही दिन पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



    उनीविरुद्ध जबर्जस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी प्रहरीले अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार