Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन शेरचन निलम्बित

काठमाडौं । नेपाल वायुसेवा निगमले वरिष्ठ क्याप्टेन रविन्द्र कुमार शेरचनलाई निलम्बन गरेको छ ।

निगमले गत १ अप्रिलको दुबई उडान ढिलो भएको घटनामा वरिष्ठ क्याप्टेन शेरचनलाई निलम्बन गरेको हो ।

गत अप्रिल १ मा दुबई उडानका क्रममा उनले विमानचालकको उचित व्यवस्थापन गर्न नसक्दा उडान नै रद्द भएको थियो ।

सो सम्बन्धनमा अद्योहस्ताक्षरीबाट गठित उपसमितिले पेश गरेको प्रारम्भिक प्रतिवेदनको आधारमा उनीमाथि थप जाँचबुझका लागि मंगलबार निलम्बन गरिएको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077