Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सर्भरमा समस्या आउँदा ड्राइभिङ लाइसेन्स सम्बन्धी सेवा अवरुद्ध

    सर्भरमा समस्या आउँदा ड्राइभिङ लाइसेन्स सम्बन्धी सेवा अवरुद्ध

    अनलाइन नेपाल
  • बुधबार, २९ चैत्र २०७९
  • 807
    SHARES

    काठमाडौं । यातायात व्यवस्था विभागको सवारी चालक अनुमतिपत्र सम्बन्धी सेवा प्रभावित भएको छ ।

    विभागले सञ्चालन गरिरहेको सवारी चालक अनुमतिपत्र सम्बन्धी डेटाबेस सर्भरमा समस्या आउँदा सेवा अवरुद्ध भएको हो ।



    विभागले सूचना जारी गर्दै केन्द्रीय सर्भर (जीआईडीसी) मा आएको समस्याका कारण स्मार्ट कार्ड वितरणबाहेक सेवाहरू स्थगन गरिएको र समाधान नहुँदासम्म सेवा प्रभावित हुने जनाएको छ ।



    कार्यालयले सन् २०२२ को जुन–जुलाईमा ‘ट्रायल पास’ सवारीचालक अनुमतिपत्र वितरण गरिरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार