Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • सांसद श्रेष्ठबारे निर्णय गर्न रास्वपाको बैठक बसुन्धरामा

    सांसद श्रेष्ठबारे निर्णय गर्न रास्वपाको बैठक बसुन्धरामा

    अनलाइन नेपाल
  • बुधबार, २९ चैत्र २०७९
  • 546
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक सुरू भएको छ ।

    बुधबार बसुन्धरास्थित पार्टी कार्यालयमा केन्द्रीय समितिको बैठक सुरू भएको हो।



    केन्द्रीय समितिको बैठकले सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गर्नेबारे निर्णय गर्ने छ ।



    श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड माग गरेको अडिओ बाहिरिएको थियो।

    पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिले सांसद श्रेष्ठको अडियो टेप प्रकरणसम्बन्धी प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई बुझाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार