Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रधानसेनापति शर्मा र अस्ट्रेलियाकी राजदूतबीच भेटवार्ता

    प्रधानसेनापति शर्मा र अस्ट्रेलियाकी राजदूतबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बिहिबार, ३० चैत्र २०७९
  • 498
    SHARES

    काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि अस्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कबीच भेटवार्ता भएको छ ।

    उनीहरुबीच बिहीबार नेपाली सेनाको मुख्यालय जंगीअड्डामा शिष्टाचार भेट भएको हो ।



    सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार भेटवार्ताका क्रममा प्रधानसेनापति र राजदूतबीच दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार