Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

उद्योग वाणिज्य महासंघको अध्यक्षमा चन्द्र ढकाल

काठमाडौं । चन्द्रप्रसाद ढकाल आधिकारिक रुपमा नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष बनेका छन् ।

महासंघको ५७ औं साधारणसभा र निर्वाचन सकिएसँगै ढकाल २० औं अध्यक्ष बनेका हुन् ।

वर्तमान अध्यक्ष शेखर गोल्छाले ढकाललाई पद तथा गोपनियताको सपथ खुवाएसँगै पद हस्तान्तरण गरेका छन्।

२०७७ सालमा सम्पन्न महासंघको चुनावबाट वरिष्ठ उपाध्यक्ष बनेका ढकाल वरिष्ठ उपाध्यक्ष सर्वसंवत अध्यक्ष बन्ने प्रावधानअनुसार बिहीबारबाट अध्यक्ष बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077