Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

‘अब धनगढी दौडिन्छ’ नवौं संस्करणको उपाधि आर्मीका पाललाई

धनगढी । धनगढी जेसीसले प्रत्येक नयाँ वर्षको अवसरमा आयोजनामा गर्ने हाफ म्याराथनको उपाधि नेपाल आर्मीका मुकेशबहादुर पालले हात पारेका छन् ।

२१ दशमलक १ किलोमीटरको दुरी १ घन्टा ४ मिनेट ४८ सेकेन्डमा पार गर्दै पालले उपाधि जितेका हुन् ।

त्यस्तै हाफ म्याराथनमा द्वितीय नरेन्द्रसिंह रावल १ घन्टा ७ मिनेट २३ सेकेन्ड र तेस्रो सन्तोषबिक्रम बिष्ट भए ।

धनगढी रंगशालाबाट सुरु हुने म्याराथनको खुला दौड अन्तर्गत २१.१ किलोमिटर दौडमा प्रथमलाई नगद ५५ हजार ५ सय ५५, द्वितीयलाई ३३ हजार ३ सय ३३ र तृतीयलाई २२ हजार २ सय २२ नगद पुरस्कार प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077