Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • दुबईको एक आवासीय भवनमा आगलागी : १६ जनाको मृत्यु, ९ घाइते

    दुबईको एक आवासीय भवनमा आगलागी : १६ जनाको मृत्यु, ९ घाइते

    अनलाइन नेपाल
  • सोमबार, ४ बैशाख २०८०
  • 543
    SHARES

    फाइल तस्विर

    एजेन्सी । दुबईको एक आवासीय भवनमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ ।

    आगलागीमा परी ९ जना घाइते भएका हुन् ।



    दुबईको सबै भन्दा पुरानो अलारास क्षेत्रमा रहेको आप्रावासी, कामदार र ब्यापारीहरु रहने गरेको उक्त ५ तले भवनको चौथो तलाबाट सल्केको आगो सातौं तलासम्म फैलिएको थियो ।



    आगलागीको कारण बारेमा केही खुलाइएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार