Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य स्थिर रहेर एक लाख १० हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

आइतबार पनि छापावाल सुन तोलाको यही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको मूल्य पनि तोलाको एक लाख नौ हजार ५०० रुपैयाँमै कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य समेत स्थिर रहँदै तोलाको एक हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077