Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • प्राधिकरणले काट्यो रोल्पा सिमेन्ट उद्योगको विद्युत

    प्राधिकरणले काट्यो रोल्पा सिमेन्ट उद्योगको विद्युत

    अनलाइन नेपाल
  • सोमबार, ४ बैशाख २०८०
  • 672
    SHARES

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले रोल्पा सिमेन्ट उद्योग प्रालिको विद्युत कटौती गरेको छ ।

    महसुल नतिरेपछि रोल्पाको त्रिवेणी गाउँपालिका–३ बुढागाउँमा सञ्चालित उक्त उद्योगमा विद्युत कटौती गरेको हो ।



    पटक–पटक ताकेता गर्दासमेत कम्पनीले महसुल भुक्तानी नगरेपछि विद्युत काटिएको प्राधिकरणले जनाएको छ ।



    सिमेन्ट उद्यागेले २०७० साल यता महशुल नबुझाएको रोल्पा वितरण केन्द्रले जनाएको छ ।

    प्राधिकरणका अनुसार उद्योगले विद्युत महसुलवापत ८ करोड ४४ लाख छ सय ९७ वक्यौता बुझाउन बाँकी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार