Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चिनियाँ रक्षामन्त्री लि र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

एजेन्सी । चिनियाँ रक्षामन्त्री लि स्याङ्फु र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ ।

गत महिना मात्रै रक्षामन्त्रीको रूपमा नियुक्ति पाएका लि पहिलो विदेश भ्रमणको रुपमा रुस भ्रमणमा गएका छन् ।

रुसी राष्ट्रपति पुटिनले लिलाई व्यक्तिगत रूपमा भेटेर स्वागत गरेको रुसि सरकारी विश्व च्यानल आरटीले उल्लेख गरेको छ।

भेटमा रुस र चीनले सुरक्षा रणनीति र सुरक्षा सूचना आदानप्रदान बारेमा छलफल भएको बताईएको छ ।

चिनियाँ राष्ट्रपति सि चीनफिङ गत मार्च चौथो हप्ता रुस पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077