Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको प्रेस सल्लाहकारमा दुर्गा शर्मा

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको प्रेस सल्लाहकारमा दुर्गाप्रसाद शर्मा नियुक्त भएका छन् ।

यसअघिका प्रेस सल्लाहकार असोक पौडेलको ठाँउमा शर्मालाई नियुक्त गरिएको हो ।

प्रेस चौतारी नेपालका पूर्वउपाध्यक्ष समेत रहेका शर्मा दुई दशकदेखि सक्रिय पत्रकारितामा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077