Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य ३०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक लाख १० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरि, तेजाबी सुन तोलामा एक लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर तोलामा एक हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077