Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कर्णाली प्रदेशमा कांग्रेसको प्रमुख सचेतकमा हिक्मत विष्ट

सुर्खेत । कर्णालीमा कांग्रेस संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी सांसद हिक्मत विष्ट मनोनित भएका छन् ।

बिहीबार दलको नेता जीवनबहादुर शाहीले प्रमुख सचेतकको जिम्मेवारी विष्टलाई दिएका हुन् ।

विष्ट कालिकोट क्षेत्र नं. १ (२) बाट निर्वाचित प्रदेश सांसद हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077