Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढ्यो, चाँदीको स्थिर

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य शुक्रबार तोलामा ४०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य १ लाख १० हजार २०० रुपैयाँ कायम भएको छ ।

त्यस्तैगरि, तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदीको मूल्य भने स्थिर रहँदै तोलामा एक हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077