Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

अवैध लागूऔषधसहित प्रहरी जवान पक्राउ

धनगढी । कैलालीको भजनीबाट अवैध रूपमा ल्याउँदै गरेको लागूऔषधसहित एक प्रहरी जवान पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा इलाका प्रहरी कार्यालय सुखडअन्तर्गत अस्थायी प्रहरी पोष्ट साढेपानीमा कार्यरत प्रहरी जवान अंकित चौधरी रहेका छन् ।

भारतीय सीमा नाका नजिक कुसुमबाटबाट प्रहरीले चार दिनअघि ३३ ग्राम लागूऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको थियो।

पक्राउ परेका दुवै जनामाथि अनुसन्धान गर्दा एक जना प्रहरी जवान रहेको खुलेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077