Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राहुल गान्धीले खाली गरे सरकारी निवास

एजेन्सी । भारतीय कांग्रेसका नेता राहुल गान्धीले दिल्लीस्थित सरकारी निवास खाली गरेका छन् ।

लोकसभा सदस्यता खारेज भएसँगै उनले आफू बस्दै आएको सरकारी निवास खाली गरेका हुन् ।

गत महिना, गुजरातको एक अदालतले राहुल गान्धीलाई मानहानी मुद्दामा दोषी ठहर गरेपछि उनको लोकसभाको सदस्यता रद्द गरिएको थियो ।

अदालतले उनलाई चार वर्ष पुरानो आपराधिक मानहानी मुद्दामा दुई वर्षको जेल सजाय सुनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077