Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

मलिका महतको चलचित्र ‘सतीदेवी’ को छायांकन सुरु

काठमाडौं । लक्ष्मण सुवेदीको निर्देशन, निर्माण तथा लेखन रहेको फिल्म 'सतिदेवी' को छायांकन सुरू भएको छ।

सोमबार काठमाडौंको भद्रकाली मन्दिरमा फिल्मको शुभसाइत गरिएसँगै फिल्मको छायांकन सुरू गरिएको हो।

निर्देशक सुवेदीका अनुसार फिल्ममा एक ग्रामीण युवतीको संघर्षको कथा देखाईनेछ ।

फिल्ममा मलिका महत, भोलाराज सापकोटा, कुलदीप अधिकारी, मनिषा सापकोटा, सुजिता सिवाकोटी, सन्दीपबाबु लोहनीलगायत कलाकारको अभिनय रहनेछ।

‘यात्रा’ बाट फिल्म क्षेत्रमा डेब्यू गरेकी मलिका पछिल्लो समय फिल्म ‘पानीफोटो’ मा देखिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077