Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बारा-२ को प्रारम्भिक मतगणनामा उपेन्द्र यादवलाई अग्रता

बारा । बारा-२ जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता लिएका छन्।

बारा-२ मा सार्वजनिक भएको प्रारम्भिक मतगणना अनुसार ६७० मत गणना हुँदा यादवले २२४ मत पाएका छन्।

यसैगरी जनमत पार्टीका शिवचन्द्र कुशवाहले १७० मत पाएका छन्।

एमालेका पुरुषोत्तम पौडेलले १६६ मत पाएका छन् भने रास्वापाका रमेश खरेलले ८० मत पाएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077