Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बारा–२ मा उपेन्द्रको अग्रता कायमै, रमेश खरेलले पाए ३६० मत

बारा । बारा-२ जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् ।

दोस्रो चरणको मत परिणाम सार्वजनिक हुँदा उपेन्द्रले ४५८ मत पाएका छन् ।

उनका निकटतम् प्रतिद्धन्द्धी जनमतका उम्मेदवार शिवचन्द्र प्रसाद कुसवाहाले ३६० मत पाएका छन् ।

यस्तै, एमालेका पुरुषोत्तम पौडेल तेस्रो स्थानमा रहेका छन् । पौडेलले ३१७ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077